२३ वर्षअघि क्यासान्ड्रा बेकनको डिम्बाशयबाट निकालेर सुरक्षित राखिएका तन्तुहरू सफलतापूर्वक पुनः उनकै शरीरमा प्रत्यारोपण गरियो। यसैको मद्दतले ४४ वर्षको उमेरमा उनले शिशुलाई जन्म दिइन्।
Source: BBC Nepali Technology (Nepali)