१९ असोज, काठमाडौंं । दशौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरेका हुन् । उद्घाटनमा कर्णालीकासामाजिक विकास मन्त्री जितबहादुर मल्ल र राखेप सदस्य–सचिव रामचरित्र मेहता सहभागी थिए । दशौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न हातामा मूल आयोजक समितिको…
Source: OnlineKhabar Lifestyle (Nepali)
