दसैं नेपालीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो । यस अवसरमा घर–घरमा मासुजन्य परिकार पकाउने र खुवाउने चलन छ । टीका, आशीर्वाद, आफन्तसँगको भेटघाट र रमाइलोसँगै मासुको भोज पनि दसैंको एउटा अभिन्न सांस्कृतिक अंग हो । चाडको यस उमंगमा हामी प्रायः बिर्सिने कुरा हो– सुरक्षित मासु कसरी चिन्ने, कसरी किन्ने, कसरी भण्डारण गर्ने, कसरी पकाउने…
Source: OnlineKhabar Lifestyle (Nepali)
