२७ असोज, काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो । दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय…
Source: OnlineKhabar Lifestyle (Nepali)
