१९ असोज, काठमाडौं । भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले नेपाली फिल्म हिमालयन गोल्ड भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । धिराज राजवंशी निर्देशित फिल्म आउँदो मंसीर पाँच गतेबाट प्रदर्शनमा आउँदैछ । दिग्गज अभिनेता सुनिल थापाले अभिनय…
Source: OnlineKhabar Lifestyle (Nepali)