दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण भिजिबिलिटी निकै कम भएको थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचांक (एक्यूआई) ४१८, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र साउथ एक्सटेन्सन…
Source: OnlineKhabar Lifestyle (Nepali)