७५ वर्षको उमेरमा अक्टोबर ८ मा गोवामा हृदयाघातका कारण निधन भएका अभिनेता नाना पाटेकरको पारिवारिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । निधनपछि नाना र उनकी पत्नी नीलकान्तिबीच सम्बन्ध राम्रो नरहेको र जीवनको अन्तिम समयमा अभिनेता निकै एक्लो भएको चर्चा चलेको थियो । सामाजिक सञ्जालमा फैलिएका यस्ता खबरप्रति उनका छोरा मल्हार पाटेकरले असन्तुष्टि जनाएका छन्…
Source: OnlineKhabar Lifestyle (Nepali)
