आयन माझी पेस्तोल किनेर लुटपाटको आतंक मच्चाउने तयारीमा थिए । जेनजी आन्दोलनमा लुटिएका प्रहरीका हतियार तथा पेस्तोल खरिद गर्नेबारे उनले डिल गरेकोसम्म सूचना पाइएको प्रहरीले बताएको छ ।
Source: OnlineKhabar Lifestyle (Nepali)