२६ असोज, काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित उजुरीका दुई विषयमा कागजात मगाउने निर्णय छ । समितिले सुनारमाथि परेका उजुरीका तथ्य केलाउने क्रममा थप कागजात अध्ययन गर्नुपर्ने भन्दै उक्त निर्णय गरेको हो । सुनारको नैतिक चरित्रमा प्रश्न उठेका कारण उनी जर्मनी गएका बेलामा जर्मनीले नेपाल नै फर्काइदिएको भन्दै उजुरी…
Source: OnlineKhabar Lifestyle (Nepali)
