२० असोज, काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले डिप्लोमाथन वर्ल्ड सिम्पोजियम २०२६ मा लगातार दोस्रो वर्ष ‘ओभरअल बेस्ट डेलिगेसन’को उपाधि जितेको छ । प्रतियोगितामा प्रिमियरका विद्यार्थीले प्रदान गरिएका १२ मध्ये ८ वटा अवार्ड हात पारेका छन् । जलवायु परिवर्तन, विश्व स्वास्थ्य, भविष्यको शिक्षा तथा मिडिया, गेमिङ एन्ड इन्टरटेनमेन्ट गरी चारवटै समितिमा प्रिमियरका विद्यार्थीले विभिन्न…
Source: OnlineKhabar Lifestyle (Nepali)
