लाङटाङ पदयात्रा र गोसाइँकुण्ड पदयात्रामा प्रयोग हुने केही बाटोहरूमा भदौ १० को भीषण बाढीले क्षति पुर्याएको थियो र अहिले केही अस्थायी बाटोबाट जोडिँदै पुरानै रूटबाट मानिसहरू गइरहेको अधिकारीहरूले बताएका छन्।
Source: BBC Nepali Technology (Nepali)