झन्डै डेढ महिनाअघि भोटेकोशी-त्रिशूली क्षेत्रमा बाढी आउँदा लाङ्टाङ लिरुङ क्षेत्रमा पनि भूकम्पीय हलचल मापन भएको थियो। सुरुमा भूकम्पका कारण पहिरो खसेको आशङ्का गरिए पनि वैज्ञानिक अनुसन्धानले पछि पहिरोका कारण नै कम्पन उत्पन्न भएको देखाएको थियो।
Source: BBC Nepali Technology (Nepali)
