२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो । यसअघि सोमबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
Source: OnlineKhabar Lifestyle (Nepali)