२९ असोज, काठमाडौं । दशैंको रौनकसँगै म्याक्स टाइगरको ‘दशैं धमाका’ चलिरहेको छ । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कार विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । सबैभन्दा ठूलो पुरस्कार प्रोटोन कारको भाग्यशाली विजेता घोषणा हुन अझै बाँकी छ ।…
Source: OnlineKhabar Lifestyle (Nepali)
