१३ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेंडा सानो (टनेल) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु…
Source: OnlineKhabar Lifestyle (Nepali)