बगरमा बदलिएको सोले बजारमा उल्टिएको एउटा घरसहित केही भग्नावशेष बाँकी छन्। यो घर रमेशका बुवा शिवप्रसादले जीवनभर कमाएको सम्पत्ति थियो। नयाँ घरसहित रमेशको परिवारको छुट्टै सपना र योजना थियो। तर बाढीले परिवारको सबै सम्पत्ति खोलाको बीचमा लगेर रमिता बनाइदियो।
Source: OnlineKhabar Lifestyle (Nepali)
