२०७४ साल मंसिर १३ गते उदयपुरको दनवारबेसीमा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सवार जिपमाथि विस्फोट भयो। विस्फोटमा मीरा गम्भीर घाइते भइन्। उनको देब्रे खुट्टा काट्नुपर्यो। उनै मीरा अहिले कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बनेकी छिन्।
Source: OnlineKhabar Lifestyle (Nepali)
