२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी जीवनमा योगदान गरेका नेताहरू १५ औं महाधिवेशनको मञ्चमा नहुँदा आफूलाई नमिठो लागिरहेको बताएका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा गरेको योगदान, संघर्षलाई उनले स्मरण गरे । पार्टीको १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘विनम्रतापूर्वक आग्रह…
Source: OnlineKhabar Lifestyle (Nepali)
