संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् ।
Source: OnlineKhabar Lifestyle (Nepali)