२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छिन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताइन् । ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता…
Source: OnlineKhabar Lifestyle (Nepali)
