२८ असोज, जनकपुरधाम । सर्पदंशका बिरामी महेश यादवको मृत्यु घटना छानबिन गर्न एक समिति बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशले डाक्टर विपिन झाको नेतृत्वमा पाँच सदस्य छानबिन टोली गठन गरेको हो । समितिको सदस्य सचिवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सन्तोष ठाकुर, सदस्यहरूमा मुख्यमन्त्री कार्यालयका अधिकृत श्यामसुन्दर महतो, प्रादेशिक अस्पताल सिरहाकी नर्सिङ अधिकृत…
Source: OnlineKhabar Lifestyle (Nepali)
