Hashtagintro

सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट लाइसेन्स छापिँदै

१२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक सरदर ६२ हजार क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छापिरहेको जनाएको छ । केन्द्रले देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त विवरणका आधारमा लाइसेन्स छापिरहेको जनाएको छ । चालु आर्थिक वर्षको साउनयता केन्द्रले दुई लाख ५० हजार लाइसेन्स छापिसकेको छ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका…

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language