२० असोज, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखिकी कप्तान हरमनप्रीत कौरले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएकी छन् । यद्यपी, उनले राष्ट्रिय टोलीबाट खेल्न भने जारी राख्नेछिन् । हरमनप्रीतको निर्णय भारतले एसियन गेम्समा महिला क्रिकेटतर्फ लगातार दोस्रो स्वर्ण जितेको केही दिनपछि आएको हो । उनको नेतृत्वमा भारतले गत नोभेम्बरमा पहिलोपटक महिला एकदिवसीय विश्वकपको उपाधि…
Source: OnlineKhabar Lifestyle (Nepali)