Hashtagintro

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?

सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे। एउटी पोथी हात्तीले भर्खरै मरेको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेर हिँडिरहेकी थिइन् । बच्चाको शरीर अररो भइसकेको थिएन । त्यसैले केही घण्टाअघि मात्रै जन्मिएर मरेको हुन सक्ने अनुमान गरिएको थियो…

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language