रसुवा बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज) ले नेपालका लागि २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव तयार गर्न आमन्त्रण गरेको छ। व्यवस्थापन खर्चसमेत जोड्दा कोषको बोर्डले २ करोड १६ लाख अमेरिकी डलर छुट्याउने निर्णय गरेको हो। तर यो…
Source: OnlineKhabar Lifestyle (Nepali)
