‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘खुट्टा बाँधेर दौडी भन्दा दौडिन नसक्नु स्वाभाविक हो, अनि उल्टै नाच्न जान्दैन आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।’
Source: OnlineKhabar Lifestyle (Nepali)
