२६ असोज, रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । ६ करोड ६७ लाख ५९ हजार ९ सय ९६ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनका लागि ४२ जना स्थानीयवासीले २५ रोपनी जग्गा दान गरेका थिए । लुम्बिनी प्रदेश सभा सदस्य एवं प्रदेश मामिला तथा कानून समितिका…
Source: OnlineKhabar Lifestyle (Nepali)
