Hashtagintro

भेडाच्याङ्ग्रा बेच्न ३५ दिनको यात्रा, छैन बजारको टुङ्गो

लामो पैदल यात्रा, हिमपात, बाढीपहिरो र सडक अवरोधले किसानको योजना प्रभावित भएको छ । बजारमा समयमै पुग्न नसक्दा बिक्रीको अवसर गुम्ने जोखिम बढेको छ भने ढुवानी तथा बाटोमा हुने खर्चले आम्दानी घटाउने चिन्ता पनि थपिएको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language