चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनि बढ्दै गएको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार अस्पताल आउने नयाँ बिरामीमध्ये क्यान्सर प्रमाणित हुने दर बढ्दै गएको हो।
Source: OnlineKhabar Lifestyle (Nepali)
