Hashtagintro

चीनका लागि प्रस्तावित राजदूत शर्माको संसदीय सुनुवाइ थालियो

२६ असोज, काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्माको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा उनीमाथि सुनुवाइ सुरु भएको हो । यसअघि आज भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेमाथि सुनुवाइ भएको थियो । सरकारले प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइपछि नाम अनुमोदन हुनेछ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language