Hashtagintro

आमादब्लम हिमालमा जर्मन आरोहीको मृत्यु

१० कात्तिक, काठमाडौं । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर अग्लो हिमालको शिखर चुमेर फर्किने क्रममा उनी करिब एक हजार ५०० मिटर तल खसेका थिए । आइतबार आमादब्लम हिमालको चुचुरोमा पुगेका ती आरोहीको सोमबार मृत्यु भएको हो । उनको शव सोमबार नै खोजी टोलीले फेला पारेको…

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language