१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वको विषय महत्त्वपूर्ण रहेको बताए । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले भने, ‘भूराजनीतिक द्वन्द्वको कारणले नेपालको भविष्य के हुने हो ! प्रश्न खडा भएको छ ।’ सम्बोधनका क्रममा उनले सरकारले सबै प्रकारका राष्ट्रिय मुद्दामा सरकारले संवाद गरेर अगाडि बढ्न आवश्यक…
Source: OnlineKhabar Lifestyle (Nepali)
