Hashtagintro

करिब ४२ करोड भ्रष्टाचार ठहर हुँदा विकल पौडेललाई किन साढे २ वर्षमात्रै कैद ?

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० मा गैरकानुनी सम्पत्तिआर्जन गर्नेमाथि अधिकतम ३ वर्षमात्रै कैदको व्यवस्था छ । २०८१ सालको संशोधनअघि अधिकतम २ वर्षमात्रै सजाय थियो, त्यही अनुसार पौडेललाई सजाय तोकिएको हो ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language