Hashtagintro

कस्तो संवेदनशील सूचना चुहियो, अबको कारबाही प्रक्रिया के ?

गृह मन्त्रालयले कस्तो संवेदनशील सूचना चुहाएको भनेर नखुलाए पनि एआईजी दाहाललाई निलम्बन गरी छानबिन हुनुमा विवादित व्यक्तिहरूसँगको सम्बन्ध, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न हिरासत गएको र सूचना चुहाएको विषयलाई आधारमा मानिएको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language