२० असोज, काठमाडौं । कांग्रेस नेता रामहरि खतिवडाले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । खतिवडाले कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदमा उम्मेदवारी दिएका हुन् । मंगलबार राष्ट्रिय सभागृहमा पुगेर उनले खुला सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । खतिवडा यसअघि कांग्रेस केन्द्रीय सदस्य थिए । उनी ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् भने राज्य व्यवस्था तथा सुशासन…
Source: OnlineKhabar Lifestyle (Nepali)
