८ मंसिर, काठमाडौं । भारतिय ब्याटर प्रियान्श आर्याले घरेलु टी–२० प्रतियोगिता सैयद मुस्ताक अली ट्रफीमा कीर्तिमानी ब्याटिङ प्रदर्शन गरेका छन्। तमिल नाडूविरुद्ध ६८ बलमा १८१ रन बनाएका उनले पुरुष टी–२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत स्कोर बनाएका हुन्। दिल्लीको कप्तानी गरिरहेका २५ वर्षीय ओपनर आर्याले १९ छक्का र ७ चौका प्रहार गर्दै १८१ रन बनाएका…
Source: OnlineKhabar Lifestyle (Nepali)