२४ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा माथिबाट लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोका कारण रातिदेखि अवरुद्ध भएको सडकमा पहिरो तथा लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन तथा सम्बन्धित निकायले यात्रा…
Source: OnlineKhabar Lifestyle (Nepali)
