मौसम विज्ञान विभागको पूर्वानुमान विपरीत यस वर्षको मनसुनमा नेपालमा सरदर वर्षा भएको छ । यद्यपि भूगोल अनुसार वर्षाको मात्रा र प्रतिशत फरक छ । तराई र पहाडको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको छ ।
Source: OnlineKhabar Lifestyle (Nepali)