Hashtagintro

बीपी राजमार्गमा पुनर्निर्मित सडकबाटै आवागमन, दशैंमा थप सहज

दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दशैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

Source: OnlineKhabar Lifestyle (Nepali)

Read full article on OnlineKhabar Lifestyle (Nepali)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

समाचार की भाषा चुनें / Choose News Language