२७ असोज, ख्वप (भक्तपुर) । दशैँको चाडसँगै बाँचेका गुणबहादुरहरूले भक्तपुरको संस्कृतिमा टेवा पुर्याउँदै आएको २५ वर्ष नाघेको छ । दशैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरू राँगो बिक्रीमा निरन्तर लागि पर्दै आएका छन् । भक्तपुरमा दशैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व…
Source: OnlineKhabar Lifestyle (Nepali)
