पहिरोले रोकिएको बूढीगण्डकीमा बाढी आउन कम्तीमा चार घण्टा लागेको थियो । रसुवागढी बाढीबाट पाठ सिकेका स्थानीयहरूले तत्काल तल्लो भेगमा खबर गर्न ढिला गरेनन्, जसले गर्दा बूढीगण्डकी किनाराका बासिन्दा सुरक्षित ठाँउमा भाग्न भ्याए ।
Source: OnlineKhabar Lifestyle (Nepali)
