२० असोज, काठमाडौं । सरकारले थप १४ वटा विधेयक संसद्मा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छ । थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी काम अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका…
Source: OnlineKhabar Lifestyle (Nepali)
